
उडानका क्रम एक महिला नग्न, विमानभित्र हंगामा !
काठमाडौं / अमेरिकाको टेक्सासस्थित ह्युस्टनबाट फिनिक्सतर्फ गइरहेको साउथवेस्ट एयरलाइन्सको एउटा उडानमा यात्रुहरूले अनपेक्षित घटनाको सामना गर्नुपर्यो । उडानको क्रममा एक महिलाले अचानक आफ्ना लुगा फुकालेर विमानभित्र हंगामा मच्चाएकी छिन् । करिब २५ मिनेटसम्म उनले नग्न अवस्थामै होहल्ला गरिरहेकी थिइन्, जसका कारण अन्य यात्रुहरू अचम्मित भए…