सिद्धिविनायकको सम्पत्ति ३२ करोड ७१ लाख
नारायाघाट । सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति ३२ करोड ७१ लाख ७६ हजार ८८८ रूपैयाँ पुगेको छ । एक हजार ९०० सदस्य आवद्ध संस्थाको १७औँ वार्षिक साधारण सभाका क्रममा संस्थाका कोषाध्यक्ष रामप्रसाद घिमिरेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संस्थासँग बचत कोषमात्रै २४ करोड ४६ लाख…