बलेरोमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
चितवन / भरतपुर महानगरपालिका–४ अध्यचोकमा बलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । विशालचोकबाट धर्मचोकतर्फ जाँदै गरेको ना ५ च ९४८ नम्बरको बलेरो र आनन्दचोकबाट बाह्रघरेतर्फ जाँदै गरेको ना ४९ प २९३७ नम्बरको…