‘नेपालमा ७ हैन, १४ प्रदेशको आवश्यकता छ’
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा १४ प्रदेशको आवश्यकता भएको बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले देशमा ७ हैन १४ प्रदेशको आवश्यकता भएको बताएका हुन् । पत्रकार ऋषि धमलाले प्रदेश खारेजीको बहस बढिरहेको छ नि भन्ने प्रश्नमा प्रचण्डले प्रदेशलाई अधिकार…