
मानवकेन्द्रित प्रविधिको आवश्यकता
पछिल्लो समय प्रविधिको विकासले मानव समाजलाई अभूतपूर्व अवसर र चुनौती दुवै प्रदान गरेको छ । विशेषतः कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र प्रगति आजको विश्व व्यवस्थामा निर्णायक शक्ति बन्न पुगेको छ । शिक्षा, स्वास्थ्य, कृषि, उद्योगदेखि सार्वजनिक सेवासम्म यसको प्रयोग विस्तार हुँदै गर्दा मानव जीवनलाई सहज,…












