चितवन / मंसिर ४ गते हुने निर्वाचनका लागि चितवनका पत्रकार सुरेशचन्द्र अधिकारीको नाम सिफारिश भएको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका अधिकारी चितवन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ बाट प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस भएका हुन् ।
उनी नेकपा माओवादी केन्द्र पार्टीको २ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिको बैठकबाट अधिकारीसहित निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस भएको हो । अधिकारी चुरे सन्देश साप्ताहिकका संचालक तथा भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार समेत हुन् ।
चितवन २ प्रदेश ‘ख’ बाट अधिकारीसहित तीन जना उमेदवारमा सिफारिस

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
