२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

‘सामाजिक अभियानबाटै सामन्ती कुप्रथाको अन्त्य’

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते

मकवानपुर / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सामन्ती कुप्रथाको अन्त्यका निम्ति ठूलो सामाजिक अभियान जरुरी रहेको बताएका छन् ।
दलित महिला संघले सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा बुधबार हेटौंडामा आयोजना गरेको न्याय, समानता र सम्मानका लागि दलित महिलाहरुको प्रदेशस्तरीय सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलले जातको आधारमा गरिने विभेद र विभाजन स्वीकार्य नहुने बताउँदै छुवाछुत, भेदभाव, दमन र उत्पीडनको विषयमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए ।
दलित समुदायको अधिकारका निम्ति बागमती प्रदेश सरकार सचेत रहेको र आगामी दिनमा पनि रहने दृढता व्यक्त गरे ।
बुधबारबाट सुरु भएको दलित महिलाहरुको प्रदेशस्तरीय सम्मेलन आज बिहीबारसम्म संचालन हुने दलित महिला संघका केन्द्रिय अध्यक्ष कला स्वर्णकारले बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11