२०८३ असार १७, बुधबार
July 1, 2026
२०८३ असार १७, बुधबार
July 1, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेकपा एस चितवनको अधिवेशन भोलिदेखि सुरु

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उदघाट्न गर्ने
प्रकाशित मिति : २०८१ बैशाख १८ गते

–बबिलाल तामाङ
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) चितवनले साधारण तथा अधिवेशन गर्ने भएको छ । उक्त साधारण सभा तथा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एसका जिल्ला अध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए ।

नेकपा एसका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट कार्यक्रमको उद्घाटन हुने अध्यक्ष भण्डारीले बताए । नेकपा एसको १०औं जिल्ला कमिटी बैठकले यही वैशाख १९ र २० गते उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

दुई दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन सत्र भोलि (बुधबार) बिहान ११ बजे सुरु हुँदैछ भने समापन बिहीबार हुने नेकपा एस चितवनले जनाएको छ । उक्त अधिवेशन वीपी मेमोरियल क्यान्सर अस्पतालको सभा हलमा सम्पन्न गरिने बताइएको छ ।

अधिवेशनले ७ जना पदाधिकारी र ५७ जना जिल्ला कमिटी सदस्यसहित ६४ जनाको कमिटी गठन गर्नेछ । यस्तैगरी सातवटै पालिकालाई समेट्ने गरी ५४ जनालाई मनोनित गरिने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार एक महिना अगाडिबाट जिल्ला अन्र्तगत पर्ने सबै पालिका, वडा र टोलहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी अधिवेशनको तयारी थालेको हो ।

अधिवेशनको लागि ३०१ जना सदस्य रहने गरी मूल समिति र ७ वटा ७÷७ जनाको उपसमितिहरु परिचालित हुने भएको छ ।

एकीकृत समाजवादीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गत चैत्र मसान्तसम्म नवीकरण भएका करिब २ हजार ५ सय संगठित सदस्यहरुबाट चयन गरेर करिव ४ सय जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.16
151.76
European Euro
1
172.28
172.97
UK Pound Sterling
1
200.07
200.86
Swiss Franc
1
186.70
187.44
Australian Dollar
1
104.06
104.47
Canadian Dollar
1
106.17
106.59
Singapore Dollar
1
116.75
117.22
Japanese Yen
10
9.31
9.35
Chinese Yuan
1
22.28
22.37
Saudi Arabian Riyal
1
40.24
40.40
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
37.00
37.15
South Korean Won
100
9.75
9.78
Swedish Kroner
1
15.52
15.58
Danish Kroner
1
23.05
23.14
Hong Kong Dollar
1
19.28
19.35
Kuwaity Dinar
1
490.94
492.89
Bahrain Dinar
1
400.93
402.52
Omani Rial
1
392.64
394.20