२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

बागमतीमा विभिन्न ५ समितिको सभापति पद रिक्त

निर्वाचन जेठ ४ मा हुने
प्रकाशित मिति : २०८१ बैशाख २९ गते

मकवानपुर / बागमती प्रदेश सभा अन्तरगत रहेको विभिन्न ५ वटा समितिको सभापति पदको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ ।

प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको विभिन्न समितिको निर्वाचन गर्ने विषयमा सबै दलहरुबीच सहमति भएको बताउँदै डेढ वर्षदेखि रिक्त पाँच समितिको सभापतिको निर्वाचनबारे जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

सभामुख पाठकले सम्भब भएसम्म सभापति पदको निर्विरोध निर्वाचन गर्ने वा सहमति हुन नसके निर्वाचनमा मतदान प्रक्रियाबाट निर्वाचन सम्पन्न गर्ने बताए ।

उनले यही वैशाख ३१ गते बस्ने प्रदेश सभाको बैठक अघि संसदको कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र समहति गरिए अनुसार विभिन्न समितिका सभापति पदको लागि मनोनयन दर्ता गर्ने कार्यसूची तयार गरिने बताए ।

प्रदेश सभाको दोस्रो कार्यकालको निर्वाचन सम्पन्न भए लगत्तै डेढ वर्षदेखी प्रदेश सभाको विभिन्न ५ वटा समितिको सभापती पद रिक्त रहेको छ ।

प्रदेश सभाको नियमावली २०७४ अनुसार प्रदेश सभामा ५ वटा विभिन्न समितिहरु रहने व्यवस्था रहेको छ । प्रदेश सभामा अहिले प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, कृषि, स्वास्थ्य तथा शिक्षा समिति, पर्यटन, उद्योग तथा वाणिज्य समिति, र भूमी तथा सहकारी व्यवस्था समिति रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37