२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

यातायात कार्यालयबाट १५ बिचौलिया पक्राउ

प्रकाशित मिति : २०८२ चैत्र १६ गते

काठमाडौं / ललितपुरको एकान्तकुना स्थित यातायात कार्यालयबाट १५ जना बिचौलिया पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाले सेवाग्राहीलाई हैरानी दिने तथा अनावश्यक दुःख दिने गरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार ‘फास्ट ट्रयाक’ मा काम गरिदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने गुनासो बढेपछि विशेष अपरेशन सञ्चालन गरिएको थियो ।

पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85