२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

‘ओली सरकारले संसद विघटन गरेर ठूलो गल्ती गरे’ – सहमहामन्त्री डा. महत

प्रकाशित मिति : २०७७ पुष १८ गते

चितवन / नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मिहेनत गरेर ल्याएको उपलब्धि फेरि उल्टोबाटो हिड्ने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर–११ जखडीमाइमा आयोजना गरेको बनभोज तथा अन्तरक्रिया कार्यक्रममा उहाले ओली सरकारले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सदर गरेमा तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभयो ।
कम्युनिस्टले हिजो गफ विकाएपनि अब गफ नबिक्ने बताउनुभयो । संसद पुनःस्थापना भएपनि स्वीकार्य भएको बताउनुभयो । उहाँले ओली सरकारले संसद विघटन गरेर ठूलो गल्ती गरेको आरोप लगाउनुभयो । संसद विघटनबारेको मुद्दाको छिटो छिनोफानो हुनुपर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले पत्रकार महासंघको यसपालिको नेतृत्व प्रेस युनियनले नै लिने दावी गर्नुभयो । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिग्देलले प्रेस युनियन पत्रकारको पक्षमा सक्रिय भएर वकालत गर्ने संस्था भएकाले प्रेस युनियनले आगामी चुनाव जित्ने दाबी गर्नुणयो ।
पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले संविधानमाथिको आक्रमण रोक्न पत्रकारले खबरदारी गर्नुपर्ने बताउनुभयो । संविधान माथि भएका कुनैपनि आक्रमण सह्य नहुने बताउनुभयो । यो संविधानले प्रेस स्वतन्त्रता सुनिश्चित गरेकाले संविधानका कुनै पनि दफामाथिको हस्तक्षेप हुन नदिइने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11