मकवानपुर / जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा नेकपा माओवादी केन्द्रका ललितकुमार घलान निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार, घलान १७ मतसहित जिसस प्रमुख पदमा निर्वाचित भएका हुन् ।
उनले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका थिए । त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङ ३ मतसहित पराजित भएका छन् ।
यसैगरी, जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ १७ मतसहित निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।
यस्तै, सदस्य तर्फमा खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा एकीकृत समाजवादी उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसका सानुकाजी लुईटेल र दलित तथा अल्पसंख्यक सदस्यमा एकीकृत समाजवादीकी सुनिता परियार भने निर्बिरोध निर्वाचित भएका छन् ।
- ADVERTISEMENT -

मकवानपुरको जिसस प्रमुखमा घलान

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11












