-: तपाईको आजको राशीफल :-
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) : आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका साथी भाई र आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । मिन (का,कि,कु,घ,ङ,छ,के,को,हा) : आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) : आज मित्र…