भरतपुर । चितवन अदालतले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेका खैरहनी नगरपालिका १ का ४२ वर्षीय पुरूषलाई जन्मकैद (२५ वर्ष)को सजाय तोकिदिएको छ । अदालतले हाडनातामा बलात्कार भएको पुष्टि गर्दै उक्त सजाय भएको हो । चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले मंगलबार यस्तो फैसला गरेको हो ।
०७५ चैत २१ गते राति आमा माइत गएको अवस्थामा आफ्नै बाबुले बलात्कार गरेको भन्दै पीडित आफैँले उजुरी दिएकी थिइन् । गत असोज २ गते हाडनाता करणीमा बाबुले छोरीलाई बलात्कार गरेको घटनामा चितवन अदालतले ४० वर्ष कैदको फैसला गरेको थियो ।
त्यसैगरी रत्ननगर नगरपालिका १५ घर भएका ४५ वर्षीय नीमबहादुर सुनारविरूद्ध चितवन अदालतले मंगलबार १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । साथै, १५ हजार जरिवाना पनि तोकिएको छ ।
न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले उक्त सजाय सुनाएको श्रेस्तेदार रुद्रमणि गिरीले बताए । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मुद्दा दायर भएको थियो । ०७६ जेठ ११ गते उक्त घटना भएको थियो ।
यसैगरी ६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनामा भरतपुर २१ का वर्ष १६ का सुदीप विकलाई चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले २ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना तोकेको छ ।
चितवन अदालतले असोज पहिलो हप्तामा ५ वटा बलात्कारसम्बन्धी घटना फैसला गरेको छ । दुईवटा हाडनाता करणीसँग सम्बन्धित हुन् भने बाँकी ३ वटा अरु बलात्कार घटना रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.59
153.19

European Euro
1
176.96
177.65

UK Pound Sterling
1
206.18
206.99

Swiss Franc
1
187.34
188.08

Australian Dollar
1
109.41
109.84

Canadian Dollar
1
110.19
110.62

Singapore Dollar
1
120.35
120.83

Japanese Yen
10
9.90
9.94

Chinese Yuan
1
22.75
22.84

Saudi Arabian Riyal
1
40.63
40.79

Qatari Riyal
1
41.86
42.02

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.55
41.71

Malaysian Ringgit
1
37.49
37.63

South Korean Won
100
11.37
11.41

Swedish Kroner
1
15.75
15.81

Danish Kroner
1
23.67
23.77

Hong Kong Dollar
1
19.46
19.53

Kuwaity Dinar
1
497.60
499.56

Bahrain Dinar
1
404.72
406.31

Omani Rial
1
396.33
397.89













