भरतपुर । लागु औषध बेचबिखन सम्बन्धी तीनजना शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा भरतपुर २४, जगतपुरका १९ वर्षीय प्रदीप विक, सोही ठाउँका ५७ वर्षीय पदमबहादुर तामाङ, भरतपुर २५ शुक्रनगरका ४५ वर्षीय धनमाया भनिने सानुमाया मगर रहेको डिएसपी एकनारायण कोइरालाले बताए । डिएसपी कोइरालाले उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ४ किलो ९३६ ग्राम, प्रदेश २–०३–००५ प ६६८१ नम्बरको मोटरसाइकल पक्राउ गरेको बताए ।
मोटरसाइकल चेकजाँचका क्रममा मोटरसाइकल पछाडि सवार धनमाया भनिने सानुमाया मगरले झोलामा बोकेको एक किलो १५ ग्राम गाँजा फेला परेपछि निज महिलासहित मोटरसाइकल चालक प्रदीप विकलाई पक्राउ गरिएको डिएसपी कोइराला जानकारी गराए । भरतपुर समिचोक बस्ने पदमबहादुर तामाङसँग खरिद गरी ल्याएको बताएपछि निजको घरमा घरमा खानतलासी गर्दा निजले घरमा बिक्री गर्न राखेको ३ किलो ८२८ ग्राम गाँजासमेत फेला परेकोले बरामद गरिएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र निजहरुमध्ये धनमाया भन्ने सानुमाया मगर र प्रदीप विलाई ६ महिनादेखि दुई वर्ष कैद र दुई हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना र पदमबहादुर तामाङलाई एक वर्षदेखि तीन वर्ष कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना सजाय हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

लागूऔषध कारवाहीमा मोटरसाइकलसहित तीन पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36











