२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेकपा चितवनका संयोजक कन्दङ्बालाई पितृशोक

प्रकाशित मिति : २०८३ जेष्ठ २४ गते

चितवन / नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला संयोजक नरेन्द्र कन्दङ्बालाई पितृशोक परेको छ । उनका बुबा स्व. मानबहादुर कन्दङ्बाको शुक्रबार ९३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ ।

आठराई गाउँपालिका वडा नं. ६, थुमसिङ, तेह्रथुम स्थायी घर भएका स्व. मानबहादुर लामो समयदेखि मुटुरोगबाट पीडित थिए ।

- ADVERTISEMENT -

Advertisement

मुटुरोगको उपचाररत स्व. मानबहादुर अस्पतालबाट डिस्चार्ज भएको दुई दिनपछि घरमै देहत्याग गरे ।

परिवारका अनुसार उनको आफ्नै धर्म किराँत परम्पराबाट अन्त्येष्टि गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगरपालिका वडा नं. १२ का निवर्तमान वडाध्यक्ष समेत रहेका संयोजक नरेन्द्रका एक श्रीमती, दुई छोरा छन् । उनीसहित छ दाजुभाइ तथा पाँच जना दिदीबहिनी छन् ।

राजनीति क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रहँदै आएका कन्दङ्बा समाजसेवामा पनि उत्तिकै योगदान दिएका छन् ।

भरतपुर–६, देवनगरमा स्थित पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रका उनी संचालक समेत हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58