भरतपुर । भरतपुर महानगरपालिका वडा नं. ११ स्थित इन्द्रबहादुर घलानको घरमा जुवा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
जुवा तास खेलिरहेको अवस्थामा सोमबार ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने वर्ष ४५ को कृष्णबहादुर घलान, कालिका नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३३ को विकास गुरूङ, रत्ननगर नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३९ को राजु पोख्रेल, गैडाकोट न.पा. वडा नं. १ बस्ने वर्ष ३० को दिपक आचार्य रहेका छन् ।
उक्त स्थानबाट नगद ४५,७०० नगद बरामद गरिएको र निजहरुलाई हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।
- ADVERTISEMENT -

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













