२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

एकै परिवारका ३ जना माथि खुकुरी प्रहार

प्रकाशित मिति : २०७७ आश्विन ८ गते
file photo.

ताप्लेजुङ / ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका ३ जना माथि धारिलो हतियार प्रहार गरेका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ ।
स्थानीय २२ वर्षीया लाक्पा भोटेले आफ्नै ६० वर्षीया ठूलीआमा फुटी भोटे, ठुलो बुवाको छोरा ३६ वर्षिय पासाङ भोटे र अर्काछोरा १८ वर्षीय छिरिङ भोटेलाई मध्यराति टाउको र गर्धनमा बाम्फोक प्रहार गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए ।
गम्भीर घाईते तिनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भईरहेको र गम्भिर घाईते तिनै जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी गरिएको प्रजिअ चापागाईले बताए । सो क्षेत्रमा एम्बुलेन्स पुग्न नसक्ने भएका कारण हेलिकप्टरबाट लैजान लागिएको हो । बाम्फोक प्रहार गर्ने लाक्पा फरार रहेकाले उनको खाजीकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । घटनास्थलमा प्रहरी चौकी याम्फुदिनका असईको नेतृत्वमा ३ जनाको टोली पुगेको र ईलाका प्रहरी चोकी तेल्लोकवाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको डिएसपी श्रेष्ठले बताए ।
घटनास्थल ईलाका प्रहरी कार्यालय तेल्लोकबाट ८ घण्टाको पैदल दुरीमा पर्छ । घटनाको विषयमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73