गोरखा / युवती हत्या गरेको आरोपमा चुमनुब्री गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अन्दाजी ४६ वर्षिय साेनाम लामा पक्राउ परेका छन् । गाउँमा उनलाइ राजा भनेर बोलाउने गरिन्छ । बाटोमा हिँडिरहेका युवतीहरुलाइ जिस्क्याउने क्रममा एक युवतिले छोरी समानका हामीहरुलाइ किन जिस्क्याएको भन्ने क्रममा लामाले कुटेको र युवतीको त्यही मृत्यु भएको गाउँलेहरुले बताएका छन् । घटना केही समय अघि भएको र ढिला गरी खबर प्राप्त भएकाले प्रहरीले विहीबार आरोपी लामालाइ गोरखा ल्याएको छ ।
लामा श्रृँखलाबद्ध अन्य हत्यामा समेत सँलग्न रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उक्त क्षेत्रमा आर्थिक लेनदेन र युवतिहरुका विषयलाइ लिएर मानिसहरुको हत्या हुने गरेको त्यस क्षेत्रका जानकारहरु बताउँछन् । कसैसँग रिसिवि भयो भने लामालाइ ५० हजार देखि माथि नगद दिएर मानिसको हत्या गराउन लगाउने गरेको उक्त क्षेत्रका नागरिकहरुले बताएका छन् । हालसम्म लामाले कति जनाको हत्या गरे भन्ने विषयमा अनुसन्धान थालनी गरेको प्रहरीले बताएको छ ।
यस अघि जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बालिका बलत्कार आरोपमा कारागार रहेका छन् ।
- ADVERTISEMENT -

युवती हत्या आरोपमा वडाध्यक्ष साेनाम पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73












