२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

निःशुल्क स्यानिटाइजर तथा मास्क बैंक स्थापना

प्रकाशित मिति : २०७७ आश्विन ३० गते

चितवन / राप्ती नगरपालिकाको भण्डारा बजारमा ह्यान्ड स्यानिटाइजिङ जोनसहितको निःशुल्क मास्क बैंक स्थापना गरिएको छ । भण्डारा युवा समाजले स्थापना गरेको सो मास्क बैंकको बिहीबार राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले उदघाटन गरेका छन् ।
समुदायस्तरमा व्यापक रुपमा कोरोना फैलिदै गएपछि मास्कको नियमित प्रयोग गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । सोही अनुरुप हरेक मानिसलाई मास्क प्रयोग गराउनका लागि मानिसको भिडभाड हुने बजार क्षेत्रमा निःशुल्क मास्क वितरण गरिने भण्डारा युवा समाजका अध्यक्ष नविन दराइले जानकारी दिए ।
उनले न्यूनतम एक महिनासम्म सो कार्यक्रम सञ्चालनमा ल्याउने उद्देश्य रहेको बताए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख राजिव गिरी, राप्ती वडा नं. ४ का वडा अध्यक्ष शमशेर लामा, राप्ती न.पा. वडा नं. ५ का वडा अध्यक्ष मेनुका पाठक, राप्ती न.पा. वडा नं. ६ का वडा अध्यक्ष जल्लु चौधरी लगायतको उपस्थिति थियो ।
निःशुल्क माक्स बैंकबाट बिहिबार पहिलो दिन मै दुई हजार भन्दा बढी सर्वसाधरणले सेवा लिएको समाजका सचिव हरि सिलवालले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81