२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

दलित बालकमाथि कुटपिट, तीन जना पक्राउ

प्रकाशित मिति : २०८३ बैशाख १५ गते
Sketch

रोल्पा / रोल्पाको गंगादेव गाउँपालिका–५ कुईनेटा घरभित्र पसेको निहुँमा दलित बच्चामाथि निर्घात कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार खगेन्द्र विक नाम गरेका ११ वर्षीय बालक स्थानीय भीम बहादुर खत्रीको घरमा पसेको निहुँमा निर्घात कुटपिट भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

घटनापछि प्रहरीले भीम बहादुर खत्री, मस्त बहादुर खत्री र उनीहरूकै परिवारका अन्य एक सदस्य गरी तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रजिअ गंगा बहादुर क्षेत्रीले मकालुखबरलाई बताएका छन् ।

उनले भने, ‘घटना वैशाख ११ गतेको हो । भीम बहादुर खत्रीको घरमा पसेको निहुँमा कुटपिट गरिएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । थप अनुसन्धान अघि बढाइएको छ ।’

- ADVERTISEMENT -

Advertisement

कुटपिटपश्चात् बालकलाई उपचारका लागि दाङ लगिएको थियो । उनलाई अस्पतालले सोमबार डिस्चार्ज दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11