२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महेन्द्रनगरमा तलब नपाएपछि शिक्षकहरुले गरे तालाबन्दी

प्रकाशित मिति : २०७७ मंसिर ८ गते
फोटो : खबर तरंग ।

कञ्चनपुर / सामुदायिक विद्यालयका शिक्षकहरुले तलब माग गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेका छन् । माध्यमिक तथा आधारभुत तहमा शिक्षण सिकाइ सहयोग अनुदानअन्तर्गत कार्यरत अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।
अनुदानका लागि विनियोजन भएको बजेट शैक्षिक सत्रको आठ महिना बितिसक्दा पनि निकासा नहुँदा तालाबन्दी गर्नु परेको शिक्षण सिकाइ सहयोग अनुदान शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष बलवीर सिंह भण्डारीले बताए । तलब पाउन नसक्दा दशंै तिहारमा रितो हात बस्नु परेको उनले दुखेसो पोखेका छन् ।
चालु शैक्षिक सत्रको तलब भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, शिक्षण सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षकहरुलाई नै निरन्तरता दिइनुपर्ने र दरबन्दी मिलान वा अन्य बहानामा कार्यरत शिक्षकहरुलाई विस्थापित गर्न नहुने माग शिक्षकहरुको छ । साथै, शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रम अन्तर्गत कार्यरत शिक्षकहरुलाई पनि अन्य शिक्षक सरह नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा प्रदान गरिनुपर्नेलगायतका माग संघर्षरत शिक्षकहरुको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72