२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा बिप्लबका महानगर संयोजक श्रेष्ठ पक्राउ

प्रकाशित मिति : २०७७ माघ १२ गते
- ADVERTISEMENT -

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले नेकपा विप्लब समुहका बिद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका वडा नम्बर १ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने २४ वर्षिय सुमन श्रेष्ठ रहेका छन् ।
अखिल (क्रान्तिकारी)चितवनका सचिबालय सदस्य तथा भरतपुर महानगर संयोजक उनलाई प्रहरीले शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर १० सप्तगण्डकी चोकबाट पक्राउ गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समर्थित)ले आयोजना गरेको नेपाल बन्दको पूर्ब सन्ध्यामा समाजमा भय एबं त्रास उत्पन्न गराउने अभिप्रायले उच्श्रीखंल गतिबिधि गर्ने योजना वनाइरहेको समयमा श्रेष्ठलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जानकारी दिनुभयो ।
पक्राउ परेका उनलाई अभद्रव्यवहार अन्तरर्गत मुद्धा दर्ता गरि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -