२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्री बालेन चितवनमा, रास्वपा महाधिवेशनमा सहभागी हुने

प्रकाशित मिति : २०८३ असार ७ गते

चितवन / प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आज (आइतबार) चितवन पुगेका छन् ।

आज अपराह्नदेखि सुरु हुने रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन शाह केहीबेरअघि चितवन आइपुगेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

पार्टीका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन सत्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ ।

चितवनको भरतपुरमा आयोजना हुन लागेको महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने पार्टीले जनाएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा तथा संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

रास्वपाको स्थापना भएको चार वर्षपछि पहिलो पटक आयोजना हुन लागेको यो महाधिवेशनलाई पार्टीले ऐतिहासिक कार्यक्रमका रूपमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45