June 20, 2024

नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक 

February 9, 2021

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
चर्को दबाबका बीच पनि सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा करिब ५ महिना कसैलाई पनि तोकेको थिएन । २१ कात्तिकका निमित्तको जिम्मेवारी पाएका शाक्यलाई मन्त्रिपरिषदले तीन महिनापछि कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -