काठमाडौँ / काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालते प्रतिनिधिसभा संसद् विघटनको मुद्धा सदर नगरे आन्दोलन गर्ने धम्की दिएका छन् ।
विराटनगरमा नेकपाको उनी निकट समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले संसद् विघटनको विकल्प नभएको बताउँदै अदातले जनताको भावना बुझेर उक्त मुद्धा सदर गर्ने बताउँदै यदी सदर नगरे आन्दोलन गरिने बताए ।
प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं समूहका अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ ।’
उनले सेटिङमा संसद् पुर्नस्थापना भए आन्दोलन हुने बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने प्रधानमन्त्री ओलीको धम्की !

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












