२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चार पटकको विश्वविजेता जर्मनी इक्वेडरसँग पराजित

प्रकाशित मिति : २०८३ असार १२ गते

काठमाडौं / चार पटकको विश्वविजेता जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै इक्वेडरले फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा शुक्रबार बिहान सम्पन्न समूह ‘ई’ को अन्तिम लिग खेलमा उपाधि दाबेदार जर्मनीविरुद्ध ऐतिहासिक जित निकाल्दै इक्वेडरले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट आठभित्र पर्दै नकआउट चरणमा पुग्ने ढोका खोलेको हो।

- ADVERTISEMENT -

Advertisement

समूहकै अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै नक आउट चरणमा आफ्नो स्थान पक्का गरेको छ। हारका बाबजुद जर्मनी तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोडेर गोलअन्तरका आधारमा समूह विजेता बन्यो।

समान ६ अंक जोडेको आइभरी कोस्ट गोलअन्तरमा पछि परेपछि समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्‍यो। इक्वेडर भने तीन खेलबाट एक जित, एक बराबरी र एक हारसहित ४ अंक जोड्दै समूहमा तेस्रो स्थानमा छ ।

यता, कुरासाओले तीन खेलमा एक बराबरी र दुई हारसहित १ अंक मात्र जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89