सिरहा / सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपिट गरी यातना दिर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
औरही गाउँपालिका–५ की ५० वर्षीय हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन साहलाई प्रहरीले पक्राउ गरेको हो ।
घुरन हिरादेवीका आफ्नै भतिजा हुन् ।
घटनाको विषयमा आधिकारीक जानकारी वा उजुरी नआएको भन्दै पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने पक्राउ
April 18, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
