चितवन / निषेधाज्ञाको समयमा डिएस बक्स (इन्टरनेट सप्लाई गर्ने) चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नं. २ बस्ने वर्ष २० को काशी चौधरी र सोही स्थान बस्ने वर्ष २२ को श्रीकृष्ण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सरोज गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार भरतपुर–१६ नवीनचोक र सोही वडा गाविसचोक बिजुलीको पोलमा जडित प्राइम नेटवर्क प्रा.लि.को रु. आठ हजार आठ सय पर्ने ४ वटा डिएस बक्स चोरी गरेका हुन् । चोरी बैशाख ३१ गते राति १० बजे भएको हो ।
भरतपुर–७ बुद्धचोकस्थित रामकुमार चौधरीको घरमा डेरा गरी बसेका उनीहरुलाई आइतबार प्रहरीले नियन्त्रणमा लिइएको हो । डेरामा लुकाइछिपाइ राखेको अवस्थामा उक्त डिएस बक्स बरामद गरिएको हो ।
पक्राउ परेका दुबै जनालाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए । निजहरु यसअघि पनि चोरीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले भने ।
- ADVERTISEMENT -

निषेधाज्ञामा चोरी, ४ वटा डिएस बक्ससहित दुई पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













