२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

लुकाईराखेको ९८ बोरा चामल सहित केहि खाद्यान्न बरामद

प्रकाशित मिति : २०७८ असार ४ गते

चितवन / ईलाका प्रहरी कार्यालय गैँडाकोटले घरमा लुकाईराखेको ९८ बोरा चामल सहित सहित केहि खाद्यान्न गएराति बरामद गरेको छ । दुखी गरिवको लागि वितरण गर्ने भन्दै घरमा राखिएको ठुलो परिमाणको खाद्यान्न प्रहरीले बरामद गरेको हो । गैँडाकोट नगरपालिका वडा नं. ४ स्थित सिता कुंवर र रस बहादुर भुजेललको घरबाट ९८ बोरा चामल, ३ बोरा चिउरा, १ बोरा दाल, ३ बोरा सोयाविन बरामद गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
नारायणी नदी किनारमा रहेका असाहय र सभ्यताको घर नाम गरेको आश्रममका लागि घरमा राखेको बताएपनि कुंवर र भुजेलले आवश्यक प्रमाण पेश गर्न नसकेकोले प्रहरीले खाद्यान्न जफत गरेको हो । सहयाेगका लागि भन्दै रकम तथा खाद्यान्न उठाएर बेच्ने समेत थाहा पाएकाे सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।
जिल्ला प्रशासन कार्यालयको अनुमती विना कुनैपनि संघसंस्था तथा व्यक्तिले आफुखुसी राहत तथा सहयोगका नाममा खाद्यान्न संकलन तथा वितरण गर्न नपाईने नियम छ । संकटको समय बढ्दै गएपछि समाजसेवा र राहातका नाममा जिल्लामा आफुखुसी सहयोग बटुल्ने तथा थोरै सहयोग गरेर धेरै प्रचार गर्नेको जमात बढ्दो क्रममा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11