Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा ११४ संक्रमणमुक्त, थप १८९ जना संक्रमित

प्रकाशित मिति : २०७८ श्रावण ११ गते

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा ११४ जना संक्रमणमुक्त भएका छन् । आज (सोमबार) ११४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले जनाएको हो ।
यस्तै स्वास्थ्य कार्यालय चितवनका अनुसार सोही अवधिमा १८९ जना नयाँ संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिकामा ९६, खैरहनीमा २८, माडीमा ८, रत्ननगरमा ३०, राप्तीमा १७, कालिकामा ८ र इच्छाकामनामा २ संक्रमित भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
त्यसै आजै भरतपुर अस्पतालमा उपचाररत नवलपरासीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा अझै पनि एक हजार ९०३ जना सक्रिय संक्रमित रहेको तीमध्ये १०९ जना अस्पतालको आइसोलेसन केन्द्रमा छन् । एक हजार ७८७ जना होम आइसोलेसनमा र बाँकी ७ जना स्थानीय तहको आइसोलेसन केन्द्रमा स्वास्थ्य लाभ गरिरहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् ।
जिल्लामा कूल संक्रमितको संख्या भने १९ हजार ५२९ पुगेको छ। तीमध्ये १७ हजार ३०५ जना संक्रमणमुक्त भएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51