२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

देवघाटधामको टाउन चोकदेखि वेणी संगमसम्म सरसफाइ

प्रकाशित मिति : २०७८ श्रावण २४ गते

देवघाट / तनहुँको देवघाट इलाका प्रहरी कार्यालयको आयोजनामा आज आइतबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने नेपालकै एक पवित्रधाम देवघाटको टाउनचोकदेखि विभिन्न सार्वजनिक स्थानहरु देवघाटधाम वरपर, वेणी संगम र नदीको किनार वरिपरि सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त सरसफाइ कार्यक्रममा देवघाट वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले नेपालकै एक पर्यटकीय नगरीभित्र रहेको देवघाटधामको सुन्दर महिमालाई संरक्षण गर्ने दायित्व हामी सबैको रहेको बताए । विश्व महामारीको रुपमा फैलिएको (कोविड–१९) कोरोना भाइरसको कारण पर्यटकीय नगरी देवघाटधाममा आउने पर्यटकहरु संख्या अहिले शुन्य नै भएको उनको भनाइ थियो ।
देवघाट इलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको सरसफाइ कार्यक्रम हरेक समुदायले अगाडि बढाउनुपर्ने बताए । आगामी दिनहरूमा पनि समुदायसँग समन्वय गरी अघि बढ्ने उनले भने ।
कार्यक्रममा देवघाट समुदाय प्रहरी साझेदारीका अध्यक्ष होमबहादुर भाराति, देवघाट गाउँपालिका स्वास्थ्य कर्मचारी बिष्णु कमलि, चक्रबति टोल विकास संस्थाका अध्यक्ष अनिल मिश्र, देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे र समाजसेवी व्यक्ति रामहरि पुडासैनी लगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68