चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम कम गर्न जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिएको छ । आज बुधबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञामा थप कडाइ गरिएको हो ।
सूचनामा औषधि, अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल पूर्णरुपमा सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।
यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा र मासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । अन्य पसलहरु बन्द रहने प्रशासनले जनाएको छ ।
- ADVERTISEMENT -
चितवनमा थप कडाई : अति आवश्यकीय बाहेक सबै बन्द
August 11, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -