२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

सभामुख सापकोटालाई निर्वाचन आयोगको पत्र

प्रकाशित मिति : २०७८ भाद्र ६ गते

काठमाडौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन प्रकरणमा निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ ।
तत्कालिन एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका नेता महन्थ ठाकुरले पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएपछि आयोगले निवेदनमा उल्लेखित सदस्यहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर सभामुख सापकोटालाई सोधेको हो ।
निर्वाचन आयोगका एक अधिकारीका अनुसार सभामुखलाई पत्र पठाइसकेको र जवाफ आएपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ । माधव नेपालको अध्यक्षतामा गठन भएको एमाले(समाजवादी) मा ९५ सदस्यीय केन्द्रीय समिति रहेका छन् भने झलनाथ खनाल बरिष्ठ नेता छन् ।
त्यस्तै, अध्यक्षमा महन्थ ठाकुरले निवेदन पेस गरेको समाजवादी पार्टी नेपाल(लोकतान्त्रिक)मा वरिष्ठ नेता राजेन्द्र महतो रहेका छन् भने दलमा २४ सदस्यीय कार्यकारिणी समिति छ । आयोगले बुधबार दल दर्ताकाे सनाखतका लागि नेपाल पक्ष र ठाकुर पक्षलाई बोलाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11