२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

लेदो हटाएर मुग्लिन–सडक खण्ड सुचारु, जोखिम यथावतै

प्रकाशित मिति : २०७८ भाद्र ११ गते

चितवन / सेती दोभानको पहिरो पन्छाएर नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालन ल्याइएको छ । बिहीबार बेलुकादेखि सेती दोभानमा गएको पहिरो पन्छाएर नारायणगढ मुग्लिन सडक सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज (शुक्रबार) बिहान सांँढे पांँचदेखि पहिरो पन्छाउन सुरु गरी सवा ९ बजे पहिरो पन्छाई दुईतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले दुबैतर्फ सवारीको अत्यधिक चाप बढेको र सडकको बीचबीचमा सवारी साधन रहेकोले पनि अविरल वर्षाका बीच पहिरो पन्छाएर भए पनि सडक सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उनले उक्त ठाउँमा लेदो बग्ने क्रम जारी रहेको बताए । जाम हटाउन सकेसम्म सडक सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
सोही ठाउंँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बनेको ट्राफिक प्रहरीले जानकारी दिएका छन । चिरिएको ठाउंँमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ । बिहान सांँढे चार बजेतिर सो सडकखण्डको पांँच किलो भन्ने स्थानमा समेत सुख्खा पहिरो गएको थियो ।
सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा आएको थापाले बताए । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभान बिहीबार बेलुका ८ बजेर २० मिनेटमा पहिरो गएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36