नवलपुर / पूर्वी नवलपरासीमा जुवा खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ गरेको छ । देवचुली नगरपालिका वडा नं. १४ साहाराचोकमा जुवा खेलेका उनीहरुलाई नवलपुर प्रहरीले पक्राउ गरेको हो ।
नवलपुरका प्रहरी नायव उपरिक्षक दिलीपकुमार गिरीका अनुसार पक्राउ पर्नेमा सोही स्थानका सुरेन्द्र श्रेष्ठको घरमा जुवा खेल्दै गरेको अवस्थामा श्रेष्ठ सहित स्थानीय खोमलाल रिजाल, युवराज न्यौपाने, ओमप्रसाद पौडेल र कृष्ण बहादुर थापा पक्राउ परेको हो ।
उनीहरुको साथबाट एकलाख एकासी हजार सात सय पाँच रुपैँया बरामद भएको नवलपुर प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कार्यवाही अघि बढाइएको उनले बताए ।
- ADVERTISEMENT -

नवलपुरमा १ लाख ८१ हजारसहित पाँच जुवाडे पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












