Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैंडाकोटमा चार वटा संस्थाको एक दिने योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण कार्यक्रम

प्रकाशित मिति : २०७८ माघ १ गते

गैंडाकोट । गैंडाकोटमा ‘आफ्नो बारे आफैँ जानौ, आफ्नो डाक्टर आफैँ बनौं’ भन्ने मूल नाराका साथ १ दिने योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण एवम् परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, गैंडाकोट नगरपालिका वडा नं १ को कार्यालय, मौलाकालिका सामुदायिक वन उपभोक्ता समूह र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
गैंडाकोट नगरपालिका वडा नं. १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि सापकोटाले कोभिड–१९ ले विश्व नै आक्रान्त भइरहेको बेला तेस्रो भेरियन्ट फैलिरहेकोले सबैलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन आग्रह गरे ।
उनले पछिल्लो समय योग तथा प्राकृतिक चिकित्साको महत्व बढ्दै बताए । खानपान, आचरण र नियमित योग गरेमा स्वस्थ रहन सकिने उनको भनाइ थियो ।
वर्तमान परिप्रेक्ष्यमा सबैले योगतर्फ ध्यान दिन सकिए रोग प्रतिरोधात्मक क्षमताको विकासमा सहयोग पुग्ने उनको धारणा थियो । उनले प्रकृतितर्फ फर्कनु पर्ने र प्रकृतिमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा वडा सदस्यहरु सुरेश रेग्मी, राजेन्द्र उपाध्याय, सीता सापकोटा, प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष मोतिचन्द्र चालिसेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम कमल कंडेलले संचालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51