२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवनको सप्तगण्डकी क्याम्पसका प्रमुखको कुर्सीमा आगजनी

प्रकाशित मिति : २०७९ असार १९ गते

चितवन / सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका विद्यार्थीहरुले उक्त आगजनी गरेका हुन् ।
क्रान्तिकारीका विद्यार्थीहरुले प्राध्यापक माथि भएको दुव्र्यवहारको विरोधमा क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गर्नुका साथै प्रदर्शन समेत गरेका हुन् । उनीहरुले प्राध्यापक माथि आक्रमण हुँदासमेत क्याम्पस प्रमुख मौन रहेको भन्दै आक्रोशित बनेका हुन् ।
उनीहरुले कार्यकक्षबाट कुर्सी बाहिर ल्याई आगजनी गरेका हुन् भने क्याम्पस प्रमुख मणिराज महतोको तत्काल राजीनामा माग गरेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका संयोजक प्रकाश देवकोटाले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
युवा संघका केन्द्रीय सदस्य अस्मिन घिमिरेले क्याम्पसका विज्ञान विषयका प्राध्यापक श्रीराजु उपाध्याय, शिक्षिकाहरु लक्ष्मी पोखरेल, गंगा भट्टराईमाथि हातपात एवं दुव्र्यवहार गरेको आरोप लगाउँदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68