काठमाडौं / प्रहरीले कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कास्कीको पोखरा उपमहानगरपालिका–४ घर भई वडा नम्वर–१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, मिजारले २०६४ साल कात्तिक १९ मा मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा मिजारले रवीन्द्रकुमार मल्ललाई काठमाडौं महानगरपालिका–२९ गोंगबु मित्रनगर सडकखण्डमा मल्ललाई बाँसको भाटा, लात्ती, मुक्का प्रहार गरेका थिए ।
घाइते मल्लको उपचारको क्रममा मृत्यु भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । महतोका अनुसार, कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पाटनबाट मल्ललाई १० वर्ष कैद फैसला सुनाएको थियो । फैसलापछि उनी फरार थिए ।
प्रहरीले मिजारलाई शनिबार पोखरा उपमहानगरपालिका–३० पावरहाउसबाट पक्राउ गरेको हो । मिजारलाई फैसला कार्यान्वयनको सोमबार कास्की जिल्ला अदालतमा पेस गरेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

१२ वर्षपछि फरार प्रतिवादी पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72











