२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बेलुन डो अरको मनोनयनमा परेनन् मेसी र नेइमार

प्रकाशित मिति : २०७९ श्रावण २८ गते

काठमाडौँ / फ्रेन्च फुटबल एसोसिएसनले हरेक बर्ष प्रदान गर्ने बेलुन डो अरको मनोनयन सार्बजनिक गरिएको छ । शुक्रबार राती सार्बजनिक गरिएको सूचीमा लियोनेल मेसी र नेइमार परेका छैनन् । सुरुवाती मनोनयनमा लिभरपुलबाट ७, म्यानचेस्टर सिटी र रियल म्याड्रिडका ६–६ खेलाडी परेका छन् ।
यो सूची परेका खेलाडीहरुमा लिभरपुलबाट मोहमद सलाह, ट्रेन्ट अलेजेन्डर आर्नोल्ड, लुइस डियाज, फाबिन्हो, भर्गिल भान डिक, डर्विन नुनेज रहेका छन् ।
त्यस्तै म्यानचेस्टर सिटीका फिल फोडेन, केभिन डी ब्रुने, रियाद महरेज, जोआओ कान्सेलो, एर्लीङ हालाण्ड, बेर्नान्डो सिल्भा रहेका छन् । त्यसैगरी रियल म्याड्रिडबाट करिम बेन्जमा, थिबाउट कोउर्टोइस, भिनिसियस जुनियर, कासेमिरो, लुका मोड्रीच, एन्टोनियो रुडीगेर, रहेका छन् ।
त्यस्तै बायर्न म्युनिखका जोशुआ किमिच, साडियो माने रहेका छन् भने एसी मिलानका राफेल लिअओं र माइक माइगनान, आरबी लेइपजिंगका क्रिस्टोफर कुनकु, बार्सिलोनाका रोबेर्ट लेवानडोस्की, टोटनह्यामका सो हेंग मिन, डोर्टमण्डका सेब्स्टेन हालेर, म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, पिएसजीका किलियन एम्बाप्पे र युभेन्ट्सका दुसान भ्लाहोभिक रहेका छन् ।
बेलुन डो अर् अवार्ड १७ अक्टोबरमा पेरिसमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11