२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीन क्वीन्टल गाँजा बरामद, टिपर चालक फरार

प्रकाशित मिति : २०७९ भाद्र १७ गते
file photo.

मकवानपुर / मकवानपुर प्रहरीले हेटौंडाको बुद्धचोकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले शुक्रबार हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोकबाट ३०५ किलो (तीन क्वीन्टल) लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार, थानाभर्याङबाट बुद्धचोकतर्फ आउँदै गरेको ना ८ ख १७३८ नम्वरको टिपरलाई शंका लागेर चेकजाँच गरिएकोमा उक्त परिमाणको गाँजा बरामद भएको हो । उक्त गाँजा ओसारपसारमा संलग्न टिपर चालक भने फरार रहेका छन् ।
उनको खोजी कार्य गर्नुका साथै प्रहरीले बरामद गरेको तीन क्वीन्टल गाँजा र टिपरलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72