२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

एमालेबाट सञ्चारमा पृथ्वीसुब्बा र शिक्षामा विद्या मन्त्री बन्ने

प्रकाशित मिति : २०८१ असार ३१ गते

काठमाडौँ / नेकपा एमालेले सञ्चारमन्त्रीमा पुथ्बीसुब्बा गुरुङको नाम टुंग्याएको छ । एमालेले राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ ।

एमालेबाट उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्ने नेकपा एमालेले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा बलराम अधिकारीलाई दोहो¥याउने पक्का भएको हो । दुबैजना प्रचण्ड नेतृत्व सरकारमा पनि मन्त्री भए ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री केपी ओलीले आजै सपथसहित मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरिरहेका छन् । सोही अनुसार नेपाली कांग्रेसले पनि मन्त्रीहरुको नाम टुंगोमा पुर्याउन छलफल गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68