२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ललितपुरको शिव मन्दिरभित्र एक युवकको विभत्स हत्या

प्रकाशित मिति : २०८१ चैत्र १४ गते

काठमाडौं / ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटमा बुधबार राति राति एक युवकको विभत्स हत्या भएको छ ।

ओचु हाइटको शिव मन्दिरभित्र एक युवाको टाउको गिडिएको अवस्थामा सातदोबाटो प्रहरीले शव फेला पारेको छ । गस्तीमा रहेको प्रहरीले हतियारसहित एक युवालाई पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

उनी रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ परेको र उनले हत्या गरेको बताएपछि प्रहरीले त्यहाँ शव फेला पारेको प्रहरी वृत सातदोबाटोका इन्चार्ज प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले जानकारी दिए ।

मृतक रामेछापको भएको र व्यक्तिगत सिसिइबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको उनको भनाइ छ । मृतकको पहिचान खुलेको छैन तर उनको उमेर करिब २३ वर्ष रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

स्थानीय वासिन्दाले भने मृतक युवा पक्राउ परेकाको व्यक्तिको बैनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको जनाएका छन् ।

स्थानीयका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बैनीसँग प्रेम सम्बन्धमा थिए, जसका कारण झगडा भएको थियो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45