२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रदूषित शहरको सूचीमा काठमाडौं विश्वमै दोस्रो, २६८ माइक्रोग्राम प्रतिघणमिटर मापन

प्रकाशित मिति : २०८१ चैत्र २० गते
File Photo

काठमाडौं / काठमाडौंमा पछिल्लो समय वायु प्रदूषणको स्तर अत्यधिक बढेको पाइएको छ । काठमाडौं सोमबार र मंगलबार संसारकै सबैभन्दा प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा रह्यो । आज (बुधबार) पनि काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुगेको हो ।

आईक्यूएयरका तथ्यांक अनुसार, आज बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २६८ माइक्रोग्राम प्रतिघणमिटर मापन गरिएको छ, जुन मंगलबारको तुलनामा वृद्धि भएको हो । दिल्ली, भारतको प्रदूषण अझै उच्च स्तरमा छ, जहाँ एक्युआई ३३६ माइक्रोग्राम प्रतिघणमिटर मापन गरिएको छ । यस अनुसार, काठमाडौं अहिले ‘निकै अस्वस्थ’को श्रेणीमा छ भने दिल्ली खतरनाकको स्थितिमा पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

वायु प्रदूषणका कारण काठमाडौंको वायुमा अस्वस्थकर धुलो र धुवाँका कणहरूको उपस्थिति अत्यधिक छ, जसको मुख्य कारण उद्योग, सवारी साधनबाट निस्कने धुवाँ, खुला डढेलो, फोहोर जलाउने क्रियाकलाप र सडक तथा निर्माण कार्यबाट उड्ने धुलो हो । यसका कारण स्वास्थ्य समस्यामा वृद्धि भएको छ, विशेष गरी श्वासप्रश्वास र मुटुका रोगीहरूको लागि स्थिति खतरनाक बनिरहेको छ ।

प्रदूषणको अवस्था सुधार गर्न वातावरण विभागले जनताको सचेतना र विशेष ध्यानको अपिल गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका समस्यासँग जुझिरहेका व्यक्तिहरूलाई बढी सतर्क रहन अनुरोध गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89