Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपाका सभापति रवि लामिछाने पक्राउ, आज भैरहवा लैजाने

प्रकाशित मिति : २०८१ चैत्र २३ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ परेका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रवार उनलाई जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

लामिछानेलाई भैरहवा पठाउने तयारी
रास्वपाका सभापति रवि लामिछानेलाई आज (शनिबार) भैरहवा लैजाने तयारी गरिएको छ । उनलाई विमानमार्फत भैरहवा पुर्‍याइने प्रहरीले जनाएको छ ।

हाल लामिछानेलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी काण्डमा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले यो आदेश दिएको हो ।

यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई उच्च अदालतले बदर गरेपछि लामिछाने पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए । अब उनलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98