२०८२ कार्तिक २२, शनिबार
November 8, 2025
२०८२ कार्तिक २२, शनिबार
November 8, 2025 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रवि लामिछानेलाई जहाजबाट पठाइयो भैरहवा

प्रकाशित मिति : २०८१ चैत्र २३ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा पठाइएको छ । शुक्रबार बेलुका बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका लामिछानेलाई राति जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

शनिबार बिहान उनलाई जहाजमार्फत भैरहवा पठाइएको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए । उनलाई यती एयरलाइन्सको जहाजबाट भैरहवा पठाइएको छ । लामिछानेलाई रूपन्देही प्रहरी कार्यालय पुर्‍याइनेछ । त्यसपछि बाँकी प्रक्रिया पूरा गरी थुनामा पठाइने बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -