२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खुकुरी प्रहारबाट आफ्नै श्रीमतीको हत्या, श्रीमान् फरार

प्रकाशित मिति : २०८२ बैशाख ८ गते

काठमाडौं / शंखरापुर नगरपालिका–९, सानागाउँमा डेरामा बस्दै आएकी एक महिलाको खुकुरी प्रहारबाट ज्यान गएको छ । सिन्धुली माइती भएकी पुतली तामाङको हत्या उनका श्रीमान् पदमबहादुर तामाङले गरेको प्रहरीले आशंका गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–७ स्थायी घर भएका ५८ वर्षीय पदम घटनापछि फरार छन् ।

प्रहरीका अनुसार बिहीबार राति साढे ९ बजेतिर विवादको क्रममा पदमले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरी पनि घाइते अवस्थामा फेला परेका छन् । उनीहरूलाई अहिले उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

पुतली तामाङको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एक अधिकृतले जानकारी दिए । फरार रहेका पदमबहादुरको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85