२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सडकमै युवकमाथि निर्घात कुटपिट, चार ट्राफिक प्रहरी निलम्बित

प्रकाशित मिति : २०८२ बैशाख १२ गते

काठमाडौं / काठमाडौंमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरेको आरोपमा चार जना ट्राफिक प्रहरी निलम्बित भएका छन् ।

सडकमै एक व्यक्तिमाथि ट्राफिक प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो भाइरल भएपछि उनीहरूलाई निलम्बन गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

भिडियोमा देखिएका चार जना ट्राफिकहरूलाई नै जनसेवाको जिम्मेवारीबाट हटाई छानबिन तथा अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिए ।

प्रहरीका अनुसार घटना मङ्सिरको हो । भिडियोमा एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ ।

तीमध्ये एक ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको र कागजपत्र भुईँमै फ्यालेर हिँडेका छन् । मोटरसाइकलमा सामान लिएर ती यात्रु आएको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45