२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपा लामिछानेलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते
file photo.

काठमाडौं / सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई नै सदर गरेको हो ।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सभापति लामिछानेलाई थुनामै पठाउन आदेश दिएको हो । सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् ।

- ADVERTISEMENT -

Advertisement

पटक पटक हेर्न नमिल्नेमा परेको लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ मंगलबारदेखि सुरु भएको थियो भने बुधबार संवैधानिक इजलास बसेका कारण प्रभावित भएको थियो ।

बिहिबार न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त रिटमाथिको सुनुवाइलाई निरन्तरता दिएका थिए । तर, हिजो पनि समय अभावका कारण रिट निवेदन हेर्दाहेर्दैमा राखिएको थियो ।

आज शुक्रबार बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ गर्दै सभापति लामिछानेलाई थुनामुक्त नगर्न आदेश दिइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89