Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रास्वपाको महामन्त्रीमा बुर्लाकोटी, मनिष झा बने प्रवक्ता

प्रकाशित मिति : २०८२ असार ७ गते

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीले पाएका छन् । कार्यवाहक महामन्त्री वुर्लाकोटीलाई कार्यवाहकबाट हटाएर महामन्त्री बनाइएको हो । आज बसेको केन्द्रीय समिति बैठकले मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

“पार्टीको तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र वुर्लाकोटीलाई कार्यवाहक हटाएर महामन्त्री र कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ,” रास्वपाले भनेको छ । बैठकका निर्णय ११ बजे सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्ट रास्वपाले यस्तो निर्णय गरेको हो ।

ढकालले आफूलाई गरेको कारबाहीविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका थिए । उनको निवेदनमा आयोगले २०८० चैतयता रास्वपाको जिम्मेवारी हेरफेर भएको जानकारी आयोगलाई नभएको भन्दै मुकुल महामन्त्री रहेको रेकर्डसहित पत्र पठाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05